Posted by: Birkhe_Maila December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

हाउँरि ठुलि जस्तो मुख बनाए नि बुटिफुल देखिन्छे रे!

कुरो त ठिक गरो चित्रेले!

नेउचेलाई धन्देबात शुभकामनाको लागि। ए साँच्चि एउडा मिस्ड कल भेट्या जस्तो ला थो तिउँरो अस्ति कुन दिन हो, मेरा टाउकाँ टेन्सन र नपाएको पेन्सनको रन्को भा बेला परेर कल ब्याक अर्न मिलेन, मिला'र गरम्ला!

भनेसि ठुल्दाईको मिटिङ सकियो?

ए भउते कता छौ? मेरा बाट तिम्रामा साझाको मेल गएन। फुन अर्न मिल्दैन आइले तर कुरो अर्नु थो। तिमि तो दख्खिनतिर झर्ने कुरो के भओ? यसो कुरा बुझ्दा मिल्ला जस्तो छ। तो मिले देखुन मरिजाम टाउकाको बोझ हल्का भएको अस्तो हुन्तो।

Read Full Discussion Thread for this article