Posted by: world_map December 14, 2007
Login in to Rate this Post:
0
?
त्यही त राहुलदाइ,
यो जिन्दगी खै के जिन्दगी
बाटोमा हिंड्दा हिंड्दै फ्याट्ट चुँडिने
चप्पलको फित्ता जस्तो
यो जिन्दगी खै के जिन्दगी
युवतीको हातमा लाउँदा लाउँदै
प्याट्ट फुट्ने काँचको चुरा जस्तो!