Posted by: Rahuldai December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
होइन चित्रे, अनियमित भेट्घाट हो। गाली पनि गरेन, ताली नि बजाएन। पार्टी सार्टी दिने लिने चलन अपचलन भएको जन्तु नै होइन,शुद्ध बैज्ञानिक। कहिले काहिँ लाग्छ, त्यो जिन्दगी के जिन्दगी ? सधैं किताब र कम्पुटर मै जीवन जगत खोजिरहने। चौतारी सौतारी छैन होला, अम्रिकामा।
Read Full Discussion Thread for this article