Posted by: Birkhe_Maila December 14, 2007
Login in to Rate this Post:
0
?
भउते, लहरे र सुन्तलेलाई धन्देबात्।
कठै ठुलि! भर्खर देखेको नि तिमिले बनाको केक। किन मन नपर्नु साह्रै मन पर्यो। गुलियो खान नभए पनि खान्छु म त! :)