Posted by: ritthe December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

सुन्तले पख पख रिट्ठे को यो सलाम लिदै जाउ, फाईदै हुन्छ, शुभ हुन्छ तारेमाम
कि कसो ठुल्दाइ? ठुल्स के गर्दै हो? हसुरेको? म हसुर्दै छु
जिम्माल बा को केक खान पायिएला भनेर नहसुरी बसेको त झन्डै भास्सिएको खेँ खेँ खेँ

Read Full Discussion Thread for this article