Posted by: भउते December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

ठूली, फूली, सुली (कुखुराको), धुली, बुली, भुली, मुली

आफूलाई त आजबाट रुघाको श्रीगणेश भो के रे, हनहनी ज्वरो नआउँदा सम्म र हप्ता दुवेक नथलिँदा सम्म निको भएको इतिहास छैन फेरि आफ्नो त। न्युखर्काँ साँच्चि कै सिगाने दा देख्ने भइन, ठूलीले।  ज्वरो नै चढ्न थालो भने त पिरोग्राम नै क्यानसिल हुन्छ कि आफ्नो त डर नै लागिरा'छ।

 

रिठ्ठेले तता'को तातोपानी कामैलाग्ला जस्तो छ। नभए पुन्टेदालाई झ्वाईँखट्टे बनाइदेउ मेरोलागि भन्न पर्ला।

Read Full Discussion Thread for this article