Posted by: Yahoooooo December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

चिलिम सिधियो चौतारी छिरियो
तारेमाम जोड्छु भन्दै थिए
टाइप गर्दागर्दै साउ बुढो भित्र छिर्यो
तेसैमा सेन्ट थिचिदिए

ल अब फुर्सदको तारेमाम !

Read Full Discussion Thread for this article