Posted by: hetterika!! December 14, 2007
Login in to Rate this Post:
0
?
ल मामालाई जन्मदिनको शुभ-कामना!!
अब यस्तो पुण्यदिनमा बिहानै भानिज लाई टीका लाएर दक्षीणा दिनुस, पुण्य कमाईन्छ
सबैलाई जदौ! सान्नानी के छ हालखबर? किन बेपत्ता हो यस्तो?