Posted by: Yahoooooo December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

ए चित्रे के छ खबर् ?
काहाँको जिम्बाल बुढाको उमेर घटाइदिएको यार ।

यसपाली बुढाले चौरासीको पुजा गर्ने रे सबैलाइ बोलाउनु छ भन्दै थिए काहाँबाट एकसठ्ठीमा पुर्याइदिएको ?

Read Full Discussion Thread for this article