Posted by: world_map December 14, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
आज त सान्नानी नि आइछिन्, सानी नानीलाइ चैं कस्तो छ नि?
सान्नानी, ठूली, राहुलदाइ, यामे सबैमा जदौ!
जिम्माल बा, उर्फ बिर्ख बहादुर बोगटी, उर्फ जिम्मी बुडा, उर्फ बिर्खे माइला, उर्फ जिमवाला बुर्हो, उर्फ जिम्स सुड्डा,
जन्मदिनको धेरै शुभकामना,६० ८३ पूरा गरेर ६१ ८४ टेकेकोमा बधाई!!!
आज त सान्नानी नि आइछिन्, सानी नानीलाइ चैं कस्तो छ नि?
सान्नानी, ठूली, राहुलदाइ, यामे सबैमा जदौ!
जिम्माल बा, उर्फ बिर्ख बहादुर बोगटी, उर्फ जिम्मी बुडा, उर्फ बिर्खे माइला, उर्फ जिमवाला बुर्हो, उर्फ जिम्स सुड्डा,
जन्मदिनको धेरै शुभकामना,
Last edited: 14-Dec-07 08:34 AM