Posted by: Rahuldai December 14, 2007
Login in to Rate this Post:
0
?
तारेमाम्, गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअा?
शुक्रबारे झमझमे जदौ!
लौ न नि, आज किन मौसम यस्तो हुस्सिएको भनेको त सान्नानी झुल्के रैछ त नि। आदित्य बाबु नै लुके छ (आदित्य=सूर्य)।
कता बेपत्ता हुनु भएको सान्नानी? त्यसरी माया मार्नु त न हुने हो।
ठुली चिया खायौ?
जिम्माल बा, जन्म दिनको करोड अरब शुभकामना।
उमेर बढे जस्तै जवानी पनि बढोस्।