Posted by: uptowngal December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

लौन साननानी त्यो १८ मुनी तेसै लेखेको क्या। हाम्रो आर्ना छोरी र छोरालाई हामी किन ढोका बाट नचिराम्ने। तिमी नि भुरा भुरिलाई लिएर आउ। अनी बरु घुम्न जाधा आर्ना छोरीलाई पालाई पालो बोक्दिम्ला। अनी तिमी र म मिलेर दु:ख सुख को कुरा नि गरुम्ला। तिरु मोरी नि आको भे हुन्थ्यो नि। मोरिलाई हाम्ले मात्र सम्झने के।
सानानी सँग कुरा गर्दा गर्दै गाम्ले साथीहरुलाई दर्शन गर्नै बिर्सेंको। लु दर्शन गरे है।

Read Full Discussion Thread for this article