Posted by: Pretty December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

के छ हौ साथीहरु? अन्तरेलाई जन्मदिनको ढिलै भएपनि शुभकामना। अनि के गरियो त जन्म दिना?
जिम्माल बा ले हसाम्नु हसाएर के जाति हट् लाइनमा चिउडै बाङ्यो हौ। लौ हजुरलाई नि जन्मदिनको धेरै धेरै शुभकामना छ है। लास्ट यर मैले बनाको कार्ड सम्झ्या छ? यस्पाली त बनाउनै पाइन।

अन्खेरुन् त्यो चौतारी भेलामा त हामी त जानै नमिल्नि रैछ हस्ट काँ क्रिब होला कि भन्ठानिरा है अनि त अठार मुनिका लाई ढोकैबाट निकाल्नि रे, लीटो सीटो को त झन के बेउस्ता हुन्थो?  ल ठीकै छ नि, भग्गेमानी हरुले रमाइलो गर्नु है बरु सुन्तलेले मनासिउ कुरो गर्या हो है लाइभ्  हेर्न पाम्नु पर्छ हाम्ले। (j/k है पुन्टे दा क्रिब किन्न दौडिनु होला नि फेरि )


डिसेम्बरमा जन्मदिन् हुने हरु हरी, मामाश्री, नेलु, अनि दानेलाइ बधाइ छ है अग्रिम्।

ठुल्नानु के छ तिम्रो खबर्? अनि दाने को रे ठुल्नानु?
मिस दि हजुरलाइ गाथमा आरामै होला भन्ने मानिचु।
उफ्रि कति बिजि हो, साच्चै भुन्टिले गर्दा हो त?
ठुल्दाइ, चित्रे, रिठ्ठे, निशे,नेउचे अनि बाकी सबैलाइ जदौ।

तारा बाजि लै लै
मामा आए घोडा
माइजु आइन डोलि......

Last edited: 14-Dec-07 06:00 AM
Read Full Discussion Thread for this article