Posted by: Nepal ko chora December 13, 2007
Login in to Rate this Post:
0
?
ओहो, चिसो लागेको भुन्टी लाइ न्यानो पारेर राख।
मेरो ठिकै छ, फाइनल सकिएर अलि फुर्शद पाइया छ।
मेरो त खाना भैसक्यो, तिम्रो नि?