Posted by: Rahuldai December 13, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
सबै जना लाखा पाखा लागि सकेका रैछन्, धेरै जनाको त पार्टी रे। के के पार्टी के के। हाम्रो देशाँ मात्र नामै नसुनेको पार्टी छन् भन्थानेको त यहाँ नि रैछ।
लौ त पानी परिराख्या छ, हिलो छ, ढिलो होला। हरिशरणम, तारेमाम्।
Read Full Discussion Thread for this article