Posted by: NayaSadak December 13, 2007
Dr. Baburam Bhattari in Dhoti and Kurta in Terai
Login in to Rate this Post:     0       ?        
सानो छदा कबिबर रिजालले गाइजत्रामा लेख्नु भएको हास्यब्यङ्य " बिग बिग छ बान्दर हरुको"
अहिले तेस्को अर्थ खोलिदै छ। उन्ले उल्लेख गरेका बान्दर हरु तेस्बेला मन्डले थिए भने अहिले माओवादी लाई पनि ठ्याक्कै मिल्छ। फाईदा हुन्छ भने आफ्नै बि स्टा पनि खाईदिन्छन।
Read Full Discussion Thread for this article