Posted by: निशान्त December 13, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

आम्बोsss! दिप सोमले फिरि यताहुँदि धमाका छोडिदेको रैछन्त!

जे होस हाम्रो हाँडिगाउँलेहरु हरिप नै छ छनलाई। दिप सोम ल मस्ति रैछ ब्रोको, जता गए पनि छब्कि फालाफाल! बाङ्गे ठिस पनि हिरो हुनु थालेछ :)

लास्टै जोत हानेको हानेको गरेर भएपनि छब्कि चाहिँ सोमले पट्ट्यायो जस्तो छ। अनि के भयो हौ गणेशथानमा???

Read Full Discussion Thread for this article