Posted by: Rahuldai December 13, 2007
Login in to Rate this Post:
0
?
उहिले युरोप छंदा एउटो पार्टी खोल्ने सल्लाह भाथ्यो, हामपन्थी पार्टी। खान हुने जति खानेहरुको पार्टी। तातो न छरो के के पार्टी, हामिलाई त भोज रोज खाने पाए पुग्यो। त्यस्तो पो पार्टी अरु के पार्टी कसो?