Posted by: ritthe December 13, 2007
Login in to Rate this Post:
0
?
खै का बाट घिच्न जानु ठुल्दाइ, पार्टी भन्या त लन्च अझै आ'को छैन,अब कती खेर ल्यानी हुन
रौसी मात्र ख्वाएर मार्ने भये बज्याहरुले, भोक ले मर्न लायिसकियो