Posted by: ritthe December 13, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

हे हे हे जिम्माल बा कता बाट टुप्लुक्क आएर प्वाक्क बोल्छन जस्तो त लागेको थियो मलाई

कुरो बाङो छैन, अघी ठुल्दाइले भन्या जस्तो म सम्झदार, इमान्दार सबै दारै दार ले भरिएको परे तेइ भएर नि त्यो नक्कली हासो र सक्कली वाइन भन्दा नि सक्कली हासो र नक्कली विश्की (एप्पल जुस- खेँ खेँ खेँ) लाई नै बढी मान्यता दिने मध्ये मा परे हजुर के गर्नु


Read Full Discussion Thread for this article