Posted by: uptowngal December 13, 2007
Login in to Rate this Post:
0
?
हरी आज नि ढिलो सम्म लम्पसार परेर सुतिराको जस्तो छ। उस्को क्या मज्जाके काम नि जानु नपेर्ने।
लु रित्थे पार्टी मोज गर। पैसा तिर्नु पेर्ने पार्टी कि नतिर्नु पर्ने पार्टी।