Posted by: world_map December 13, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
आज बिहानैदेखि काम थियो, फेरी एकछिनमा कहीं नभाको पिर्जेन्टेशन छ रे.
पून्टेदाइ, यामे, ग्वाँचे, ठूली, राहुलदाइ, दुर्गे भाउजू, मिस दिदी सबैलाइ जदौ!
ठूलीले हाजिर हुने उर्दी जारी गरेकिले यस्सो पसेको. कामले पेलेर हैरान छ!