Posted by: Rahuldai December 13, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

हुन्छ ग्वाँचे अहिले नै बिजुली पत्र हाने हुन्छ, धुमिलो आकाश छ, पानी त्यो पनि स्लीट भन्छन् क्या र बरफ जमेको परेको परै छ।

ठुली, मोज छ, भोज छ।
पार्टी खाने पिउनेको हो भने किन न जानु? एक पल्ट होइन २ पल्ट जानु। पोलिटिकल पार्टी भए पो काँगेसमा जाने कि कम्युनिष्ट  पार्टीमा जाने भनेर १०८ पल्ट सोच्नु पर्छ। क्रिसमस् पार्टी भए त बर्ष भरि नै गए हुन्छ।

Read Full Discussion Thread for this article