Posted by: gwanche December 13, 2007
Login in to Rate this Post:
0
?
ठुलि, तिमिलाइ त जाउ कि नजाउ भै'रा रैछ मैले त गएन भने मार्छन बज्याहरुले। म चाइ लागे क्रिस्मस पार्टि तिर, सोबर नै फर्कियो भने भरे भेतुम्ला। अइलेको प्रसारण यहि समाप्त हुन्छ, आउँदा जादा लाउँला पिरति। टुउँउँउँउँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!