Posted by: PallaGhareAntare December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

आज ता खोइ कुन चाँहि पर्‍यो कुन्नि खाइसकियो ठुल्दाई, अब पर्सि बङगारा फुकाल्ने भन्या छ, त्यो बेला चाँहि बिचार पुर्‍याएर खानु पर्‍यो ओखती। हुनत म हतपती ओखती खाने मान्छे हैन तर अति भए पछि त नखाइ सुखै भ'न। फेरि पनि धन्यबाद है त ठुल्दाईलाई सल्लाहको लागि। बरु अब सुत्न पर्‍यो, भोलि अड्डा जानु पर्छ बिहानै।

शुभरात्री।

बरु सुत्ने बेला यो मलाई मन पर्ने गीत। अब दुइ चार दिन भुपिन्दरका गजलहरु खोजेर राख्नु पर्‍यो जस्तो छ।

Read Full Discussion Thread for this article