Posted by: Nepal ko chora December 12, 2007
Login in to Rate this Post:
0
?
सुन्तले, त्यो फाइनल भन्ने बाधा लाइ आज बल्ल पार लाइयो। तपाइ को पनि सकियो कि अझै चल्दै छ?
मिस दिदी, म सन्चै छु। २-४ दिन लाइ अलि ब्यस्त भको थे। पढाइ को बोझ आज देखि अलि काम भको छ। तपाइलाइ सन्चै?
पून्टे दाइ, अन्तरे दाइ, गुन्ते अनि ठुल्दाइ लाइ सन्ध्याकालिन जदौ।