Posted by: Rahuldai December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

अब बर्थ डे भाको मान्छेको दाँत दुखे सि के अर्नु? दशा जम्मै दाँत मा गयो, अन्तरे अब केही धन्दा न लिनु। ठुलदाई को हैसियतले अब १-२ ओटा सल्लाह दिन्छु।


१- दुख्या दाँतको के काम? अंरिका नक्कली दाँत सक्कली जस्तै बन्छ रे, पुरै दाँत झिक्ने, सक्कली जस्तो देखिने नक्कली हाल्ने। बिहान् बेलुकी दाँत सफा गर्न नि सजिलो, दाँत फुकाल्यो, हातमा राखी कुना काप्चा, मुगु दाप्चा सबै ठाउँमा सफा गर्न नि मिल्ने। एक पन्थ दो काज भनेको यही हो।

२- यो चाहिँ असली सल्लाह है त अन्तरे- सहन सके सम्म Pain releifer कुनै पनि न खाने। खास् गरेर anti inflamataory भएको नखाने। अर्थात Analgesic मात्र भएको खानु होला। धेरै खानाले किड्नीमा अपुर्नीय क्षति हुने प्रबल् संभावना रहन्छ।

Read Full Discussion Thread for this article