Posted by: miss_ me December 12, 2007
Login in to Rate this Post:
0
?
दिपिका बैनी,
नरिसाम है हसिमजाक गरेकि मात्रै। हजुरलाई चोट पुराउने मेरो मनसाय होइन। मैले अन्दाज त गर्न सक्छु हजुर आन्टि होला कि बहिनी होला भन्ने त । तर अब भन्दिन त्यो के जाति आन्टि चै सानो मान्छेलाइ --दिपिका नानी, मैया, नानू (मनमनै भाउजु भन्ने भ नन्द नि भन्दिमला )