Posted by: PallaGhareAntare December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

ग्वाँचे, नेप्चे, भउते, सुन्तले, पुन्टे दाईलाई धन्यबाद शुभकामनाको लागि।

आइयाअा...... जन्मदिन फापेन। फर्किनि बित्तिकै दाँतको डाउडरले फेरि दाँत हुँडलेर बल्ल बल्ल निको हुन लाको जरो फेरि बल्झाइद्यो। अब पर्सि शुक्रबार बङगारा फुकाल्दिनि रे, भउते पाखुरा सुर्केर बस्या काम नलाउनि भो, डाउडरले गर्दिनि भो बङगारा काम तमाम।

लौ अब च्या स्या पका'र खान परो, साह्रै थकाई लाग्यो। तिन चार दिन फेरि टेक आउटाँ परिया थ्यो आज ता दाल, तिहुन पकाउनि सुरसार गर्न लाग्नु पर्‍यो नि, भाते परियो क्यार्नि।

Read Full Discussion Thread for this article