Posted by: Poonte December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

"कर्म, मर्म अनि धर्म...अनि आफुले ताकेका जतिलाई उडाईदिने आफू भन्दा रहर लाग्दा अल्लारेहरुलाई...दोष दिंदै" होला, राहुलदाई!

काम्पुटार अगाडिको घुम्नि मेचाँ, ज्यान भरि कमिलाले चिलेका जस्तै अरि बट्टारिंदै अरेको देख्या थेम् के रे बिर्खेलाई। कोई नपाएसि, मेचाँ तेल खना'र, चईनि, ज्यानाँ धस्नि उपाय भेट्टाएछन् के रे, जिम्मी बुढाले! कठै!

कता मरे कुन्नि तो बुढा? बोलाम्न परो:

((((((((((जिम्मी, जिम्मी, जिम्मी....आजा, आजा, आजा! में नाचुं, तुम नाचो!))))))))))

Read Full Discussion Thread for this article