Posted by: Rahuldai December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

लौ अब खैरेलाई दिएको गफ चौतारीमा दियो भने त आफ्नो बचे खुचेको सम्पति भनेको यही एुटो इज्जत त्यो पनि जान्छ, भैगो भन्दिन, इज्जत कमाउन डलर भन्दा गाह्रो भन्छन्।

अनि पूण्टे दाई आज अलि फुर्सदमा जस्तो छ।

बिर्खे कता गयो कुन्नी, साहुले तेल निस्कुन्जेल पेले क्या र, तेल किन्न गा होला, जिउमा दल्न। अब बुढा भैसक्दा नि झ्याइँ गरेनन्, आफै तेल घस्दै होला। कर्म, मर्म अनि धर्मलाई दोष दिदैं। बेलैमा झ्याइँ नगर्दा आज यो गतिभो भन्दै सुक्सुकाउदै होला। कथै बरा, बिर्खे!

Read Full Discussion Thread for this article