Posted by: dipika02 December 12, 2007
मेरो डेनी
Login in to Rate this Post:     0       ?        

Nepal ko Chora,

यो कथा पढुन्जेल मलाई आफ्नु कुकुर को याद आयो, कस्तो छोटो र मिठो लख्नु भएको, यो कुकुरहरु पनि अचम्मका हुन्छन यिनिहरुलाई चिन्न आँफैले पाल्नु पर्ने रहिछ, धेरै राम्रो लाग्यो यो कथा

Dipika

Read Full Discussion Thread for this article