Posted by: Rahuldai December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

रिट्ठेले क्या अच्छा नेपाली गाना लेखे छ। उता नेपालाँ गाना लेख्ने मुन्छे न पाएर कन्तबिजोग।

लाहुरे को करम,

न हान गोलीहे च्याङ्बा मोलाई  स्वास्नी छ घरमा

- जस्तो गाना त सुपर डुपर हिट रे। अंरिका बसेर "लेखा" ( लेखेर खाने) को जागिर भन्दा त "गाखा"(
गाना नि लेख्ने गाना नि गाउने) गरे कसो होला।
फोकटमा भारतीय पास्पोर्ट धारी प्रशान्तेको गुनगान गाउदै गाना सुन्नु परेको छ। रिट्ठे  पट्ठो नि प्रशान्ते भन्दा के कम् हुन्थ्यो? एउटो कुरो नि।

चिलिम ब्रेक को समय छ। रमाइलो गर्दै गरम् होला।

Read Full Discussion Thread for this article