Posted by: SurNaTal December 12, 2007
Login in to Rate this Post:
0
?
सब को राति काम, ?
धन्यवाद ठुलि, चौतारी भेला ब्यवस्थापन कस्तो भै रा छ त?
ठुल्दाइ, कुरो ठिक, चोर्ने भए हामिनि दाम् र घाम नै चोर्ने हो। मिल्छ भने बरु नाम पनि।
नेप्चे के छ?
Finals सकियो?