Posted by: Nepal ko chora December 12, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
म जिउदै छु यतै..
ठुलि फुपु लाइ मैले पनि नमस्ते गरे है।
तेही त नि है भाउते गुरु, हिजो त बबाल नै भो नि।
रिट्ठे लाइ पनि जदौ। आजकल हाम्रो रिट्ठे ब्रो अलि कम उफ्रिन थालेको छ, किन होला कुन्नि?
लहरे, ग्वाचे, ठुल्दाइ, चित्रे अनि सुन्तले लाइ दोस्रो राउन्ड को नमस्ते।