Posted by: SurNaTal December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

जिउदै भएका मान्छे आउ भने पछि नआइ भएन, मर्या त आफु नि हैन।

लु म जिम्दै छु भन्न आको।

जादा जादै अन्तरे गुरु लाइ जन्म दिनको सुभकामना र सुभ यात्रा।

भौते दाइ, मोज् गर्नुस्, नया खर्क। आफु खर्क छेउमै भ र पनि पुग्या छैन, दाइ उता कानडाडा बाट आउन भ्यैदिने। मोज् छ।

Read Full Discussion Thread for this article