Posted by: copycat December 12, 2007
kun nepali kalakar k gadi chnn usa ma
Login in to Rate this Post:     0       ?        
यो धागो सुरु भएको धेरै दिन भएको भये पनि मैले हेर्न खोजेको थिएन तर एतिक दिन सम्मा रहिरहेको देखेर हेरेको त।। यस्तो पो राइछ। के भन्ने, कराउन मन लागेका हरु जे म पनि कराउचन।
सर्सर्ती हेर्दा जिम्मा भन्ने ले कुन धेउ ले लेखेको हो थाहा पाउन गर्हो छ। त  तर तेस पछी क पोस्ट हरु हेर्दा चै, अर्थ को अनर्थ लगाएक हुन कि भनभन्ने अवस्य लागेको हो।
सिरिस दाजु ले खड्का को बारेमा रख्द कुनै आपत्ति हुन्न होल, कसैलाई पनि। मेरो बिचार  मा सुरु को पोस्ट पनि तेस्ताइ हुन पनि सक्छ।। 
खोजिनिती गर्नु जाहेज छ।
Read Full Discussion Thread for this article