Posted by: भउते December 12, 2007
Login in to Rate this Post:
0
?
नमस्ते है सप्पैलाई।
जाडोमा तातो तातो कफी पिउन पाइन्छ कि भनेर क्याफे तिर पसेको।
उता चौतारीमा त चिसो रउसी बाहेक केही नपाइने के। यो जाडोमा त साह्रै नहुने रे'छ।