Posted by: Birkhe_Maila December 12, 2007
Login in to Rate this Post:
0
?
चित्रे बिउरिओ गाँठे! हुँदा हुँदा अपिसाँ बसेर के के जाति भेडिओ हेरेर तो भेडिओ यता साझा हुँदि टाँस्न नि भ्याइसकेछ।