Posted by: Rahuldai December 11, 2007
Login in to Rate this Post:
0
?
कथा होस् त यस्तो। जीवनको एक रुप स्पष्ट संग देखाउनु भयो। लेख्दै गर्नु होला, जीवन जगतका यावत घट्नाहरु कथा हुन्, शब्दमा कोरे नि संगितमा गुन्जे नि।