Posted by: Birkhe_Maila December 11, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

काठमान्डौको टेकु भन्सार बाट उत्तर, बिस्नुमतीबाट पूर्व, भोटाहिटि वाट पश्चिम र सोह्रखुट्टेबाट दक्षिण घर भएकाहरुको लागि माछाको प्रश्न-

१)खिँचापोखरीको माछा र भेडासिंको माछा कुन मन पर्थ्यो?

२) भेमसेनथानको पसलको माछा र परोपकार स्कुलनिर बिस्नुमती पुलमाथि बेच्न राखेको माछामा कुन सस्तो र मिठो थियो?

२) थँहिटी तथा छेत्रपाटी चोकबाट कुसुमबियालाछि (असन जाने बाटो) तिर छिर्ने गल्लिमा 'जनपुरको ताजा माछा' लेखेको माछा पसलको माछा कस्तो लाग्थ्यो?

३) सावनेपाटी (काल्धारा र पकनाजोल बिचको चोक)मा अवस्थित 'राजुको माछा पसल' मा किन दिनहुँ मान्छेहरुको भिड लाग्थ्यो?

उत्तर केवल ठुल्दाईबाट अपेक्ष गरिएको छ!

धन्यवाद्!

 

Read Full Discussion Thread for this article