Posted by: Rahuldai December 11, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

जिम्मालेको साहुको सा: बन्द भए जस्तो छ।

चित्रेको साहुनी बिरामी परे जस्तो छ।

बल्ल चौतारीको रंग बद्लिएछ।
यो शिशिरको रातमा नि वसन्तको पात पलाए जस्तो भो।

Read Full Discussion Thread for this article