Posted by: world_map December 11, 2007
Login in to Rate this Post:
0
?
मैले १ थिचे पछि चित्रेको अप्शन ३ थिचेको त यस्तो मेसेज पो आयो-
"तिमी चित्रे हो भन्ने के प्रमाण छ?"
ड्राइभिङ् लाइसेन्स छ भने १ थिच्नुस्, स्टेट आइडी छ भने २ थिच्नुस्, फेक आइडि छ भने ३ थिच्नुस्(फेक आइडी छ भने $१०० जरिवाना ठिक्क पारेर राख्नुस्.) यो मेसेज फेरी सुन्न ० थिच्नुस्. टूँऽऽऽऽ