Posted by: Birkhe_Maila December 11, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

१-८००-चौतारी मा भर्खर फोन गरेको त यस्तो मेसेज आयो -

"....टुँsss...चौतारी हेल्पलाइनमा स्वागत छ। भर्खरको लक्का जवान ठिटा हुनुहुन्छ भने १ थिच्नोस। सलमान खान को जस्तो बडि छ भने २ थिच्नोस। सिङ्गल हुनुहुन्छ र जवान पनि हुनुहुन्छ भने जुन नम्बर मन लाग्छ त्यहि थिच्नोस। संसारमा सबै भन्दा राम्रि ठुलि लाग्छ भने ३ थिच्नोस। बुढो हुनुहुन्छ भने अफ गर्नोस र कहिले पनि पुन: प्रयास नगर्नोस। यो मेसेज फेरि सुन्न जिरो थिच्नोस।....टुँsssss"

Read Full Discussion Thread for this article