Posted by: ritthe December 11, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

जिम्माल बा ले पुन्टे दाई को उपस्थिको माग राखेर सुचना निकाल्या रइछन
चौतारी भब्य भेला २००७ को इन्चार्ज भनौ या ब्यबस्थापक पुण्टेदाइ ले सुश्री ठुल्नानी ठकुरानी लाई बनाएको ब्यहोरा जानकारी गराउन चाहन्छु
अत: गाउले रु को मनमा कुदिएका सवाल जवाफ तथा अन्य उत्सुक्ता लाई पनि सुश्री ठकुराइन ले नै पुरा गर्नु हुनेछ भन्ने विश्वाश लियिएको छ
धन्यवाद

Read Full Discussion Thread for this article