Posted by: kalejo December 11, 2007
पाप को परिणाम
Login in to Rate this Post:     0       ?        

दीप,

प्रभो, उनी हुनत कसैकि होइनन्, कुन दिन मेरै हुन्छिन् भन्ने यो आश त मार्ने कुरै भएन, क्यार्नु प्रभो नदेखिकन एउटा छेउबाट भन्न त आफुले पनि कतिलाइ भनियो भनियो तर आफैलाइ पर्दा त बडो तिरले मार्दो रहिछ हो


 
Read Full Discussion Thread for this article