Posted by: Deep December 11, 2007
Login in to Rate this Post:
0
?
चौतारी नी धुम्मेको देख्छु -- के भो? घाम पनि खै झुल्क्या हुन कि हैनन जस्तो पो रे छ -- जोगी देखेर भैसी तर्स्या जस्तो को देखेर तरुनी तर्से यता हुँदी?