Posted by: Deep December 11, 2007
Login in to Rate this Post:
0
?
प्रभो, यो यसरी कचौरा बोकेर माँकालथान अघि बस्या जसरी कुन बेला आउछिन उनी र भिक्षा देलिन भनेर बस्दा हुँदी स्वस्थानीकी चन्द्राबती जस्ति भैएला फेरी-- बरु नबराज हुनु परो -- जिम्माल को चै कुरा नसुनम -- उनी त शिब शर्मा हुन क्यारे --