Posted by: Birkhe_Maila December 11, 2007
पाप को परिणाम
Login in to Rate this Post:     0       ?        

कठै कलेजोलाई पर्नु पिर परेछ

हेर्दा हेर्दा आँखाबाट आँशु झरेछ

 

अपराधबोध पहिलेको किन गर्नु कलेजो

मिस्टेक नै जिन्दगीको ठुलो नलेज हो

 

भन्न त भन्यौ बाबै उनको खुसिमा धेरै रमायौ

अनि आँशु पुछ्नलाई रुमाल चाहिँ किन समायौ?

 

हेहेह यसो रमाइलो पारा थप्देको मात्र है, रिसानि माफ

 

 

Read Full Discussion Thread for this article