Posted by: miss_ me December 11, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

:)

रिठ्टे वालिकुमसलाम!

पर्बत र याहू ,जिम्माल बा, राहुल्दा ,ठुली र अरु पछि आम्ने हुरलै पनि जदौ है !

 आहा!!ल म  फस भए रे ? तर मैले   चित्रेको चुलबुले बानीले हाँसो उठेर  पोष्ट अरेकिम   ---- जे भा'नि धन्यवाद है हउर हुरलै :)

हैन ए चित्रे भाइ कम्तिमा  एकजनाको जन्मदिन त पर्न दिनु थियो नि जन्मोत्सब चौतारीमा। जे होस नयाँ  चौतारी बनाएको मा धन्यवाद है ।

अनिखेरि यो के को सूचना हो भन्चु र ? अब सम्मेलन चै अर्ने   रे फेरि बस्न दिन्नम चै  भन्ने कसैलाइ काखा कसैलाइ पाखा   अर्न  नपाइ  

 पाहुनालै बस्ने चाँजो पाँजो मिलाम्नै पर्च। यो सब ब्यबस्था चित्रेभाइले  नै गर्न पर्च ।

बरु म चै  भागे है त  (मनमनै कति छुच्छि हुन परेको नि मिस तलाई )

Last edited: 11-Dec-07 10:22 AM
Read Full Discussion Thread for this article